कोरोनाबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रति भई टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो...