२५ कार्तिक २०७९, शुक्रबार
सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन बाल बचतमा अनुदान
फिक्कल । इलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको बचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र...