बाल अधिकार सेवाको प्रभावकारिता बढाउन परिषदमै नियमित उपस्थित हुने मन्त्री बादीको घोषणा
काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सिता बादीले बाल अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था सुधार गर्न परिषद्को प्रत्यक्ष अनुगमनलाई...