‘विदेशी शक्ति एमालेविरुद्ध लागे, रास्वपा र बालेनको पनि प्रतिवाद गर्नू’-शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमाथि चार वटा शक्तिले हमला गरिरहेको भन्दै सशक्त प्रतिवाद गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले काठमाडौँ जिल्ला कमिटीको छैटौँ बैठकलाई सम्बोधन...