बालेनको प्रश्न : ‘काँग्रेस र एमालेले एक अर्काको घर जलाए, चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ?’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनका क्रममा काँग्रेस र एमालेले एक अर्काको घर जलाएको आरोप लगाएका छन् । उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै जेनजी आन्दोलनका क्रममा आन्दोलनमा...