बालसुधार गृहको स्तरोन्नति हुन्छ : मन्त्री गुरुङ्ग
डोटी । संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले सुदूरपश्चिम प्रदेशको एक मात्र डोटीमा रहेको बाल सुधार गृहको स्तरोन्नति गर्ने बताएका छन् । छाउपडि प्रथाको अवस्था अनुगमनका...