बालयौन दुराचारी क्यानेडियाली नागरिक निष्कासित
काठमाडौँ । गृह मन्त्रालयले बाल यौन दुराचार (पेडो फाइल)मा संलग्न एक क्यानेडियाली नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालयले ७ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई क्यानेडियाली नागरिक पिटर जोनलाई निष्कासन गरेको...