बालबालिकाको चेहरामा खुशी देख्ने प्रधानमन्त्रीको चाहना
काठमाडौं । ‘बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु’ प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको प्रश्नको जवाफमा भने, ‘मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा मलाई खुशी लाग्छ ।’ नेपाल स्काउटले...