अब १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा प्रतिबन्ध
काठमाडौँ । अस्ट्रेलियाले अब १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा पनि प्रतिबन्ध लगाउने भएको छ । अष्ट्रेलियाली सरकारले बुधबार १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टापछि युट्युबमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको...