वाणिज्य विभागद्वारा एटीएल प्रोडक्सन हाउस र बालकुमारी प्लास्टिक उद्योगलाई जरिवाना
काठमाडौँ । प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा चुनौती देखिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ । पछिल्ला केही दिनदेखि विभागले प्लास्टिक उत्पादन...