निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा बाल अधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३५० उल्लंघनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान...