प्रस्तावित न्यायाधीश पौडेलले भने-‘बार र बेन्चलाई व्यवस्थित बनाउन पहल गर्छु’
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्यमा आफ्नो अधिकतम प्रयास रहने बताएका छन् । आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा उनले बोल्दै न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य...