बारपाक सुलिकोट गाउँपालिकाद्वारा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले परम्परागत आरन सुधारका लागि अनुदानमा आधुनिक औजार वितरण गरेको छ । पालिकाक्षेत्रमा लामो समयदेखि आरन सञ्चालन गर्दै आएका १४ जनालाई आधुनिक औजार उपलब्ध गराइएको गाउँपालिकाका...