सांसदको विद्युतीय हाजिरीका लागि बायोमेट्रिक विवरण संकलन सुरु
काठमाडौँ । संघीय संसद् सचिवालयले सांसदहरूको उपस्थितिलाई विद्युतीय प्रणालीमार्फत अभिलेखीकरण गर्ने तयारीस्वरूप बायोमेट्रिक विवरण संकलन कार्य प्रारम्भ गरेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा उपस्थितिको हाजिरी डिजिटल माध्यमबाट...