यूईएफए च्याम्पियन्स लिग : बायर्नसँग पिएसजीको हार
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी पराजित भएको छ । च्याम्पियन्स लिग अन्तरगत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १-० गोलले पराजित भएको हो...