ढोरपाटनको पाखुट्टेदेखि बायखोला-झिम्पा जोड्ने सडक स्तरोन्नति
ढोरपाटन (बागलुङ) । निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । विसं २०७३ मा साविक तीन वटा गाउँ विकास समितिबाट विनियोजित रकमबाट निर्माण गरिएको उक्त सडक स्तरोन्नति गरिएको...