बाम्का बजारका आगलागी पीडितलाई पुन:स्थापना गर्न सरकारसँग माग
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले बाजुराको बाम्का बजारमा भएको आगलागी पीडितलाई पुन:स्थापना गर्न सरकारसँग माग गरेकी छिन् । सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद...