लमजुङको सडकमा भेटिएका बाबुलाल बङ्गलादेशमा माछा बेचेर परिवार पाल्थे
मोमेनसिङ (बङ्गलादेश) । शुक्रबार बिहान दुई बजे बङ्गलादेशको मोमेनसिङ जिल्ला चारहस्दिया ग्रामस्थित मोहम्मद बाबुल हुसेन (बाबुलाल)को घर पुग्दा ८० वर्षीय बुबा मोहम्मद झुनावली खाटमा झुल टाँगेर सुतिरहेका थिए। छोरा आएपछि...