पाँच सचिवको सरुवा, राजश्वमा बराल
काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय तथा प्रदेश मन्त्रालयका पाँच सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।...