कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश, ‘प्रचण्ड’ले गरे स्वागत
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकार बाबा पाख्रिनलाई पार्टीमा भित्र्याएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पर्सा-काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा ‘प्रचण्ड’ले...