असार २८ देखि बिदा मागेका इन्जिनियर २४ देखि नै अनुपस्थित, पालिकाको कामकाज प्रभावित
काठमाडौँ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा कार्यरत इन्जिनियरले बिदा असार २८ गतेदेखि मागेको भए पनि उनी असार २४ गतेदेखि नै कार्यालयमा अनुपस्थित भएपछि पालिकाको नियमित कामकाज प्रभावित भएको छ। गाउँपालिकाले जिल्ला...