बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै
ढोरपाटन (बागलुङ) । बागलुङ-म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका-३ हटिया बजार-तारा खोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ । हटिया बजार(ताराखोला गाउँपालिका-३ स्थित घुस्मेली बजारसम्म रु २८ करोडको...