बागलुङ नगर अस्पताल भवन निर्माण: दुई वर्षमा सकिनु पर्ने काम तीन वर्षमा ४५ प्रतिशत
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताल निर्माणलाई गौरवको आयोजनाका रूपमा राखेको छ । भवन निर्माण कम्पनीले पटक पटक म्याद थपेर...