आसिफको शतकको मदतमा एपीएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य
काठमाडौँ । आसिफ शेखको शतक प्रेरित विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशसामु २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार (चैत...