किरा प्रकरणपछि बन्द बागमती स्वीट्सले निर्देशन अवज्ञा गरेपछि कारखाना र बिक्रीस्थल सिलबन्दी
काठमाडौँ । किरा परेको बदाम भेटिएपछि उत्पादन तथा बिक्री-वितरण रोक्का गरिएको बागमती स्वीट्स प्रा.ली.ले विभागीय निर्देशनको अवज्ञा गर्दै पुनः खाजा बिक्री-वितरण गरेको पाइएपछि यसको कारखाना र बिक्रीस्थल सिलबन्दी गरिएको छ।...