मातृभाषामा शपथ लिन चाहने बागमतीका प्रदेश सभा सदस्यहरूले ३ दिन अगावै जानकारी दिनुपर्ने
काठमाडौँ । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने भएको छ । बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै पुस १४ गते बिहीबार दिउँसो २...