सन्दीप सम्मिलित राजशाही वारियर्सको बीपीएलमा विजयी सुरुवात
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा विजयी सुरुवात गरेको छ। शुक्रबार भएको लिगको पहिलो खेलमा...