बांङ्लादेशमा मतदान केन्द्रमै झडप हुँदा बिएनपी नेताको मृत्यु
काठमाडौँ । बांङ्लादेशमा बिहीबार भइरहेको निर्वाचन क्रममा दुई समूहबीच झडप हुँदा बांङ्लादेश नेसनलिस्ट पार्टी (बिएनपी) का एक नेताको मृत्यु भएको छ। खुलना सदर क्षेत्रस्थित आलिया मदरसा मतदान केन्द्रमा भएको झडपमा...