बाँसबारीबाट गायत्री परिवारलाई हटाउन खोजेकामा महासङ्घको आपत्ति
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ । महासङ्घका महासचिव गणेशप्रसाद नेउपानेले मङ्गलबार...