‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतंक नियन्त्रणका विषयमा संसदमा उठाइने आवाज मात्र पर्याप्त नहुने भन्दै दीर्घकालीन वैज्ञानिक समाधान आवश्यक रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बिहीबार आफ्नो भनाइ...