राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफल: अनुदान थप समानीकरण बनाउन आग्रह
शिवपुरी(नुवाकोट) । संवैधानिक रूपमा संघ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको आधार स्पष्ट भए पनि कानुनी र व्यवहारगत रूपमा स्थानीय तहले पाउनुपर्नेभन्दा कम अनुदान प्राप्त हुने अवस्था रहेकामा चिन्ता व्यक्त...