बाँके क्षेत्र नं-१ मा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्रमुख चुनावी मुद्दा बन्दै
राँझा (बाँके) । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं-१ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन चुनावी मुद्दा बनेको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र...