डिएसपी नेपाल कारागार चलान, असईलाई कान्छी श्रीमती बनाएको आरोप
काठमाडौँ । बहुविवाहको अभियोगमा पक्राउ परेका नवलपुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । बहुविवाहसम्बन्धी उजुरी परेपछि डिएसपी नेपाल र असई...