शुक्लाफाँटाको बन्साहमामा बहुलाहा कुकुरको आतंक
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतंक फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशुचौपायालाई टोकेपछि रेविज फैलिने त्रास बढेको हो । शुक्लाफाँटा–१ का वडाध्यक्ष...