सिंगामा बहुउद्देश्यीय कवर्डहल निर्माण
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर खेलकुद, सामाजिक र सांस्कृतिक कार्यका लागि कवर्डहल निर्माण गरेका हुन् । नगरपालिकाले...