८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा सहकारी संस्थाहरूलाई बहालमा लिएको घर तथा कोठा खाली गर्न अल्टिमेटम दिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै ८ सहकारी संस्थालाई घर खाली...