संविधान संशोधन बहसपत्र कार्यदलप्रति असहमतिसहित चार दलको पत्र, प्रक्रियाबाट अलग हुने संकेत
काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको उद्देश्य, आधार र कार्यक्षेत्रबारे स्पष्टता नभएको भन्दै चार राजनीतिक दलका प्रतिनिधिले उक्त प्रक्रियामा निरन्तर सहभागी हुन नसक्ने धारणा सार्वजनिक गरेका छन्...