बैतडीमा जन्ती बोकेको बस दुर्घटना, थप विवरण आउन बाँकी
काठमाडौँ । बैतडीको पुर्चौडीबाट जन्ती लिएर बझाङ फर्किँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा हताहत भएको अपुष्ट खबर छ। बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार रायका अनुसार...