विस्थापित सुकुमवासीलाई पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको अस्थायी व्यवस्थापनका लागि पाँच वटा स्थान तय गरिएको छ। आज काठमाडौँका बल्खु, वंशीघाट, बालाजु र शंखमूल क्षेत्रमा रहेका...