सलादमा कपालको गुजुल्टो भेटिएको गुनासोपछि बसेरा बुटिक होटेलमा खाद्य विभागको छड्के
काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्रसँगै जोडिएको बसेरा बुटिक होटेलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेको छ । सलादमा कपालको गुजुल्टो भेटिएको भन्ने एक सहसचिवकै गुनासोपछि विभागको टोलीले...