सांसद गोकर्ण बिष्टले भने-‘गाउँको तिव्र बसाइँसराई रोक्न तीनै तहका सरकार लाग्नुपर्छ’
काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण बिष्टले गाउँको तिव्र बसाइँसराई रोक्न तीनै तहका सरकार लाग्नुपर्ने बताएका छन् । अझै पनि सबै ठाउँमा...