बसन्त शाही काठमाडौँ गोर्खाजको प्रशिक्षक नियुक्त
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को टोली काठमाडौँ गोर्खाजको प्रशिक्षकमा बसन्त शाही नियुक्त भएका छन् । पहिलो संस्करण मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका शाहीलाई काठमाडौँले दोस्रो संस्करणका लागि...