बल्खुस्थित नदी किनारमा ६१ वर्षीय पुरुष मृत फेला, मृत्युको कारण खुल्न बाँकी
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुकुम्बासी बस्ती नजिकै नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार खोटाङको साकेला गाउँपालिका-५ घर भई हाल उक्त स्थानमा...