‘मान नदिएको’ भन्दै प्रमुख प्रशासकीय अधिकृतको सरुवाको माग, कार्यपालिकाको निर्णयविरुद्ध अदालतमा
काठमाडौँ । टिकापुर नगरपालिकामा कार्यवाहक नगर प्रमुखको जिम्मेवारीलाई लिएर उत्पन्न विवाद अदालतसम्म पुगेको छ। कार्यपालिकाको बहुमत सदस्यले कार्यवाहक नगर प्रमुख परिवर्तन गर्ने निर्णय गरेपछि हटाइएका रामबहादुर नगार्जीले उक्त निर्णयविरुद्ध अदालतमा...