हनुमानढोका दरबारमा अखिल बलिपूर्ति, नवदुर्गाको प्रसाद लगाउने क्रम अन्त्य
काठमाडौँ । हनुमानढोका दरबारको दसैँघरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरेसँगै यस...