बलान बिगुल गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बलान बिगुल गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बलान बिगुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश कुमार यादव,...