सर्लाहीको बलरा–४ मा विवाद मिलेसँगै मतदान पुनः सञ्चालन
काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ स्थित मतदान केन्द्रमा केही समय रोकिएको मतदान पुनः सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहितको टोली मतदान केन्द्रमा पुगेर विवाद समाधान गरेपछि...