बलत्कार न्यूनीकरणको तत्काल योजना बनाउन गृहमन्त्रीले दिए आईजिपीलाई निर्देशन
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलत्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री...