दुई दिने सार्वजनिक बिदासँगै विद्यालयको हिउँदे-बर्से बिदा ३० दिनमा सीमित
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक क्यालेन्डर संशोधन गर्दै हिउँदे र बर्से बिदा घटाएको छ । अब विद्यालयहरूमा दिइने उक्त बिदा कुल ३० दिन मात्र हुने...