शान्ति प्रक्रिया अध्ययन गर्न बर्मेली मन्त्रीको टोली नेपालमा
काठमाडौं । नेपालको शान्ति प्रक्रियाका बारेमा जानकारी लिन दक्षिण–पूर्वी एसियाली बर्माको एक टोली काठमाडौँ आएको छ। दुई बर्मेली मन्त्रीसहितको १९ सदस्यीय टोलीमा उच्च सैन्य पदाधिकारी, विद्रोही नेता, नागरिक समाजका प्रतिनिधि...